सिधाकुराका लेखहरु
सर्वदलीय बैठकमा राजेन्द्र लिङ्देनले भनेः गहिरो अनुसन्धान गरौँ,शान्ति र भाइचारा कायम राखौँ
सत्तारूढ रास्वपा सभापति रवि लामिछानेको आह्वान गरेको सर्वदलीय बैठकमा अध्यक्ष लिङ्देनले धार्मिक संवेदनशीलता र परिस्थितिको गाम्भीर्यता बुझ्न आवश्यक रहेको उल्लेख गर्दै भने,... बुधबार, साउन १३, २०८३
प्रहरीले काठमाडौँमै समात्यो ठूलो परिमाणमा लागुऔषध, तीन जना पक्राउ
काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट मङ्गलबार सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । बुधबार, साउन १३, २०८३
सुनसरी घटनामा सद्भाव कायम गर्न संयुक्त अपिल जारी गर्ने सर्वदलीय बैठकको निर्णय
रास्वपा सभापति रबि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सुनसरी घटनामा सदभाव र सहिष्णुता कायम गर्न संयुक्त अपिल जारी गर्ने निर्णय गरेको छ । बुधबार, साउन १३, २०८३
आज विश्व बाघ दिवस, संरक्षणमा नेपालको सफलता विश्वलाई प्रेरणा
बुधबार, साउन १३, २०८३
रविमार्फत प्रधानमन्त्रीलाई गगनका पाँच सुझाव
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न परिस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहलाई चारवटा सुझाव दिएका छन् । बुधबार, साउन १३, २०८३
प्रधानमन्त्रीले तत्काल सबै दललाई विश्वासमा लिएर सहमतिको पहल गर्नुपर्छ : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सुनसरी घटनाबारे प्रधानमन्त्री बालेन्द्र शाहले सर्वदलीय सम्वाद गरेर साझा धारणा बनाउनुपर्नेमा जोड दिएका... बुधबार, साउन १३, २०८३
गगन थापाले रबिलाई दिए धन्यवाद
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई धन्यवाद दिएका छन् । बुधबार, साउन १३, २०८३
सर्वदलीय बैठकमा गगन थापाले भने, 'तराईमा लाठी र बन्दुकको आतंक रोक्नुपर्छ'
बुधबार, साउन १३, २०८३
ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्ष आकिहिकोबीच भेटवार्ता, नेपालमा लगानी गर्न आह्वान
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका आकिहिकोबीच भेटवार्ता भएको छ । बुधबार, साउन १३, २०८३
सुनसरी घटनाबारे सर्वदलीय बैठक सुरु, गगनदेखि प्रचण्डसम्म सहभागी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले सुनसरी घटनाबारे बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । बुधबार, साउन १३, २०८३
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ... बुधबार, साउन १३, २०८३
सुनसरीमा कर्फ्यूको दायरा बढाइयो
सुनसरीमा दुई पक्षको झडपले उग्र रुप लिँदा भड्किएको हिंसा नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेश कायमै छ । बुधबार, साउन १३, २०८३
बागमतीसहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान... बुधबार, साउन १३, २०८३
रास्वपा केन्द्रीय समितिको दोस्रो बैठक बस्दै, यस्तो छ सभापति लामिछानेको तयारी
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको दोस्रो बैठक आज बस्दैछ । चितवनमा ७-१२ असारसम्म प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको एक महिनापछि बस्न लागेको... बुधबार, साउन १३, २०८३