नेभिगेशन
समाज

सुकुम्बासी बस्ती हटाउने क्रममा झडप (तस्बिरहरु)

काठमाडौँ । मनोहरा सुकुम्बासी बस्तीमा नयाँ भौतिक संरचना हटाउन खोज्दा झडप भएको छ । बस्ती हटाउन पुगेको महानगर टोली र बस्तीका मानिसहरुबिच झडप भएको हो । उक्त स्थानमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । शुक्रबार बिहान नगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोलीले काठमाडौँ–भक्तपुर सीमाना नजिक मनोहरा खोलाको किनारमा रहेका संरचना हटाउन पुगेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुरक्षाको लागि नगर प्रहरीसँगै नेपाल प्रहरीको टोली पनि खटिएको थियो। खोलाको किनारमा रहेका घर टहरा अवैध भएको र सरकारी स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार सो क्षेत्रमा बस्ती बस्न नपाइने भएकाले संरचना भत्काइएको महानगरले जनाएको छ। मनोहरा काठमाडौं महानगरपालिका–३२ मा पर्छ। खोलाको बहाव परिवर्तनका कारण केही क्षेत्र भक्तपुरतर्फ देखिए पनि कानुनी रूपमा मनोहरा काठमाडौँमै पर्ने महानगरले जनाएको छ । 

Ncell
Extreme Energy

Basti-hatauda-jhadap-1755244025.jpg

Basti-hatauda-jhadap-2-1755244021.jpg

Basti-hatauda-jhadap-1-1755244021.jpg

Basti-hatauda-jhadap-4-1755244020.jpg

Basti-hatauda-jhadap-3-1755244020.jpg

Basti-hatauda-jhadap-6-1755244018.jpg

Basti-hatauda-jhadap-5-1755244018.jpg

Basti-hatauda-jhadap-8-1755244017.jpg

Basti-hatauda-jhadap-9-1755244015.jpg

Basti-hatauda-jhadap-9-1755244015.jpg

Basti-hatauda-jhadap-10-1755244015.jpg

Basti-hatauda-jhadap-7-1755244017.jpg

Basti-hatauda-jhadap-11-1755244013.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...