नेभिगेशन
समाज

सूचीकरण नभएका सबै सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय

काठमाडौँ । सूचीकरणका लागि नआएका सबै सामाजिक सञ्जाल बन्द हुने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचीकरणको लागि सम्पर्कमा समेत नआएका एपहरुलाई बन्द गर्ने निर्णय गरेको एक उच्च अधिकारीले बताए ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्वोच्च अदालतले विदेशी सामाजिक सञ्जाललाई पनि अनिवार्य दर्ता गर्नु भनी निर्देशनात्मक आदेश गरेपछि भदौ ९ गते मन्त्रीपरिषदबाट भएको निर्णय अनुसार भदौ १२ गते सूचना जारी गर्दै सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई ७ दिन भित्र सुचिकरण हुन निर्देशन दिइएको थियो । नभए बन्द गर्ने भनिएको थियो । 

Ncell
Extreme Energy

उक्त समयसिमा हिजो राति १२ बजेबाट सकिएको हो । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार हालसम्म टिकटक, भाइबर, वीटक, निम्बुज र पोप्पो लाइभ सूचिकरण भएका छन् । त्यस्तै टेलिग्रामसहित अन्य २ एपले दर्ता गर्नको लागि निवेदन दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिम १९० र भारतमा भेटिएका १८ गरी एक...
भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

उनले भने ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी हो।’
नारायणीको कटानले थरथराउँदै सुस्ता

नारायणीको कटानले थरथराउँदै सुस्ता

सुस्तामा अहिले बाढीले नयाँ बनाएको बाँध पनि करिब २ सय मिटर बगाउन लागिसकेको स्थानीय बताउँछन् । सुस्ताकी साब्रुन खातुन भन्छिन्– हामी त्रासै त्रासबीच सुस्तामा बसिरहेका छौँ । कहिले...
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।