नेभिगेशन
समाज

सरकारको अवरोधका कारण आजको शृङ्खला प्रसारण गर्न सकेनौँ -हेर्ने कथा

दूरदराजका कथा भन्ने युट्युब कार्यक्रम हेर्न कथाले सरकारको अवरोधका थप शृङ्खला प्रसारण गर्न नसकिएको जनाएको छ। शनिबार बिहान एक सूचना जारी गर्दै हेर्ने कथाले यस्तो जनाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हेर्ने कथाले आज साँझका लागि टुसाको कथा प्रसारण गर्न लागेको तर सरकारले युट्युव र फेसबुक लगायतका सामाजिक सञ्जाल प्रसारणमा अवरोध गरेका कारण प्रसारण गर्न नसकिएको हेर्ने कथाकी सञ्चालिका विद्या चापागाईंले जारी गरेको सूचनामा उल्लेख छ । 

Ncell
Extreme Energy

'नेपाल सरकारले युट्युब, फेसबुक लगायतका सामाजिक सञ्जालको प्रयोगमा अवरोध गरेका कारण, आज साँझ ७ बजे हेर्ने कथाको युट्युब च्यानलमा प्रसारण गर्न तय भएको टुसाको कथा हाल प्रसारण गर्न नसकिएको जानकारी गराउँदछौँ,' चापागाईंले जारी गरेको सूचनामा उल्लेख छ।

कथा प्रसारण गर्न नसकिएकोमा हेर्न कथाले दर्शक स्रोतासँग माफी समेत मागेको छ।     

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ खसेको पहिरो हटाइएको छ ।
क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि विद्यार्थीहरुले सडकमा नै दाउराबाट खाना पकाएर विरोध जनाएका छन् ।