नेभिगेशन
सबै कुरा

सन्दीपको मुद्दाको आज फाइनल सुनुवाई सुरु हुन सक्ने

काठमाडौं । बलात्कार मुद्दा खेपिरहेका सन्दीप लामिछानेको मुद्दामा आइतबारका लागि फाइनल पेसी तोकिएको छ । सन्दीपका कानुन  व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार दुबै पक्षले बहस नोट अदालतमा  बुझाइसकेकाले सम्भवत आज फाइनल सुनुवाई सुरु हुने छ । 

काठमाडौँ जिल्ला अदालतले कातिकमा दुबै पक्षलाई मंसिर २२ भित्र बहस नोट बुझाउन आदेश गरेको थियो  । 

कुनै कानुन व्यवसायीले चितवनमा बार सम्मेलनमा जानु पर्ने कारण देखाएर स्थगनको अपिल नगरेको खण्डमा आजबाट सुनुवाई हुन सक्ने घिमिरेले बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फोहोर पानी प्रशोधन केन्द्रमा अनियमितता गरेको आरोपमा अख्तियारद्वारा वीरगंज महानगरमा छापा

फोहोर पानी प्रशोधन केन्द्रमा अनियमितता गरेको आरोपमा अख्तियारद्वारा वीरगंज महानगरमा छापा

अख्तियारमा परेकाे उजुरी अनुसार वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र वडा नं. १६ का अयुब मन्सुरी लगायतकाे मिलीभगतमा प्रशोधन केन्द्र जानाजानी बन्द गराई...

भर्खरै