नेभिगेशन
समाज

ज्ञानेन्द्र शाहलाई समर्थकहरुले त्रिभुवन बिमानस्थलमा यसरी गरे स्वागत (तस्बिरहरु)

काठमाडौँ । लामो समयको झापाको बसाईपछि काठमाडौँ फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकहरुले त्रिभुवन बिमानस्थलमा स्वागत गरेका छन् । शुक्रबार काठमाडौँ फर्किएपछि पूर्वराजा शाहलाई ठूलो संख्यामा उपस्थित भएका समर्थकहरुले विमानस्थल मुख्य गेट बाहिर स्वागत गरेका हुन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान र राजावादी संस्थाहरुले शाहलाई स्वागतका लागि बिमानस्थल पुग्न आह्वान समेत गरेको थियो । प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरेपनि ठूलो संख्यामा राजसंस्था समर्थकहरु स्वागतका लागि पुगेका थिए । उनीहरुले राजसंस्था समर्थित नारा लगाएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वराजा शाह शुक्रबार हेलिकप्टरमार्फत झापाबाट काठमाडौँ आएका थिए । 

Ncell
Extreme Energy

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

gyanendha-shah-swagat-_sidhakura-1-(3)-1770972299.jpeg

gyanendha-shah-swagat-_sidhakura-1-(4)-1770972299.jpeg

gyanendha-shah-swagat-_sidhakura-1-(7)-1770972300.jpeg

gyanendha-shah-swagat-_sidhakura-1-(6)-1770972300.jpeg

gyanendha-shah-swagat-_sidhakura-1-(5)-1770972300.jpeg

gyanendha-shah-swagat-_sidhakura-1-(8)-1770972301.jpeg

gyanendha-shah-swagat-_sidhakura-1-(10)-1770972302.jpeg

gyanendha-shah-swagat-_sidhakura-1-(9)-1770972302.jpeg

gyanendha-shah-swagat-_sidhakura-1-(12)-1770972304.jpeg

gyanendha-shah-swagat-_sidhakura-1-(11)-1770972303.jpeg

gyanendha-shah-swagat-_sidhakura-1-(1)-1770972307.jpeg

gyanendha-shah-swagat-_sidhakura-1-(13)-1770972307.jpeg

gyanendha-shah-swagat-_sidhakura-1-(2)-1770972309.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।

भर्खरै