नेभिगेशन
समाज

टुँडिखेलमा यसरी मनाइयो नेपाली सेनाको  २६३ औँ स्थापना दिवस (तस्बिरहरु)

काठमाडौँ । नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो । सो समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तस्बिरः नेपाल फोटो लाइब्रेरी 

Ncell
Extreme Energy

263th-Army-day_Shivaratri-Nepal-photo-library-09-1771137402.JPG

263th-Army-day_Shivaratri-Nepal-photo-library-10-1771137402.JPG

263th-Army-day_Shivaratri-Nepal-photo-library-12-1771137401.jpg

263th-Army-day_Shivaratri-Nepal-photo-library-18-1771137401.jpg

263th-Army-day_Shivaratri-Nepal-photo-library-15-1771137401.jpg

263th-Army-day_Shivaratri-Nepal-photo-library-16-1771137400.JPG

263th-Army-day_Shivaratri-Nepal-photo-library-03-1771137399.jpg

263th-Army-day_Shivaratri-Nepal-photo-library-05-1771137399.jpg

263th-Army-day_Shivaratri-Nepal-photo-library-08-1771137398.jpg

263th-Army-day_Shivaratri-Nepal-photo-library-04-1771137398.jpg

263th-Army-day_Shivaratri-Nepal-photo-library-20-1771137396.jpg

263th-Army-day_Shivaratri-Nepal-photo-library-01-1771137396.jpg

263th-Army-day_Shivaratri-Nepal-photo-library-11-1771137394.jpg

263th-Army-day_Shivaratri-Nepal-photo-library-06-1771137394.JPG

263th-Army-day_Shivaratri-Nepal-photo-library-07-1771137392.JPG

263th-Army-day_Shivaratri-Nepal-photo-library-14-1771137393.jpg

263th-Army-day_Shivaratri-Nepal-photo-library-02-1771137391.jpg

263th-Army-day_Shivaratri-Nepal-photo-library-13-1771137390.jpg

263th-Army-day_Shivaratri-Nepal-photo-library-19-1771137388.jpg

263th-Army-day_Shivaratri-Nepal-photo-library-17-1771137387.jpg

sena-diwas-3-1771137386.jpg

sena-diwas-2-1771137386.jpg

sena-diwas-1-1771137386.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।

भर्खरै