नेभिगेशन
समाज

झापा–५ मा शान्तिपूर्ण तवरले मतदान जारी, सुरक्षा निगरानी कडा(तस्बिरहरु)

काठमाडौँ । सुरक्षाको हिसाबले संबेदनसिल मानिएको झापा–५ मा मतदान प्रक्रिया शान्तिपूर्ण हिसाबले भइरहेको छ । प्रहरी नायव उपरीक्षक किशोर लम्सालको नेतृत्वमा बिशेष अनुगमन र निगरानीमा सो क्षेत्रमा शान्तिपूर्ण मतदान जारी छ।  एक लाख ६३ हजार तीन सय ७९ मतदाता भएको झापा ५ मा १२ बजेसम्म ५२ हजार ६ सय १७ मत खसेको छ । जुन कुल मतदाताको (३२.२०५) प्रतिशत हो ।

Jhapa-5-matadan_NPL-(9)-1772698618.jpeg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Jhapa-5-matadan_NPL-(10)-1772698618.jpeg

Ncell
Extreme Energy

Jhapa-5-matadan_NPL-(7)-1772698617.jpeg

Jhapa-5-matadan_NPL-(8)-1772698617.jpeg

Jhapa-5-matadan_NPL-(4)-1772698615.jpeg

Jhapa-5-matadan_NPL-(3)-1772698615.jpeg

Jhapa-5-matadan_NPL-(6)-1772698616.jpeg

Jhapa-5-matadan_NPL-(5)-1772698616.jpeg

Jhapa-5-matadan_NPL-(1)-1772698613.jpeg

Jhapa-5-matadan_NPL-(2)-1772698613.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...

भर्खरै