नेभिगेशन
समाज

एउटा ट्रक बिग्रिएपछि पृथ्वी राजमार्गमा भएको ट्राफिक जाम (तस्बिरहरु)

काठमाडौँ। धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरीदेखि कुरिनटारसम्मको सडक खण्डमा मंगलबार डेढ घण्टादेखि ट्राफिक जाम भएको छ । एउटा ट्रक बिग्रिएपछि सडक अवरुद्ध हुँदा सवारी साधन लामो समयसम्म रोकिएका छन् ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार सडकको बीच भागमै ट्रक बिग्रिएपछि सो क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको हो । प्रहरी र ट्राफिक प्रहरीले अहिले सडकलाई एकतर्फी रूपमा सञ्चालन गर्दै जाम खुलाउने प्रयास गरिरहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीका अनुसार बिग्रिएको ट्रक हटाउने काम जारी रहेको र केही समयमै जाम पूर्ण रूपमा खुल्नेछ । यात्रु तथा सवारी चालकलाई धैर्यतापूर्वक यात्रा गर्न आग्रह गर्नसमेत प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

पृथ्वी राजमार्ग राजधानी काठमाडौंलाई देशका पश्चिमी तथा मध्य भूभागसँग जोड्ने मुख्य मार्ग भएकाले यसलाई ुकाठमाडौंको लाइफलाइनुका रूपमा लिने गरिन्छ । यही सडक अवरुद्ध हुँदा राजधानी भित्रिने तथा बाहिरिने सवारी साधनहरू प्रभावित भएका छन् ।
तस्बिरः प्रकाश चन्द्र तिमिल्सेना 

traffic-jam-highway-4-1773151271.jpg

traffic-jam-highway-3-1773151272.jpg

traffic-jam-highway-2-1773151272.jpg

traffic-jam-highway-1-1773151272.jpg

traffic-jam-highway-8-1773151271.jpg

traffic-jam-highway-6-1773151271.jpg

traffic-jam-highway-5-1773151271.jpg

Site-size-final-Recovered-1773151270.jpg

traffic-jam-highway-9-1773151270.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।