नेभिगेशन
समाज

अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माणाधीन जेन जी शहीद स्मारक पार्क(तस्बिरहरु)

काठमाडौँ । भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा ज्यान गुमाए ४५ जना शहीदहरू मध्य ४२ जनाको शालिक सहित अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा जेन जी शहीद स्मारक पार्क निर्माण सुरु गरिएको छ। तत्कालीन युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद्को १२४ औं बोर्ड बैठकले पार्क निर्माणका लागि जग्गा उपलब्ध गराएसँगै पार्क निर्माण कार्य अगाडी बढाइएको हो ।
ऐतिहासिक र मौलिक ढाँचामा निर्माण गर्न लागिएको यस स्मारक पार्कले जेन–जी आन्दोलनका शहीदहरूको योगदानलाई दीर्घकालसम्म जीवित राख्ने विश्वास लिइएको छ ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

gen-z-sahid-park-1773292830.png

Extreme Energy
citizen life

gen_z14-1773292829.png

gen_z15-1773292829.png

gen_z12-1773292827.png

gen_z8-1773292824.png

gen_z4-1773292821.png

gen_z6-1773292822.png

gen_z10-1773292825.png

gen_z11-1773292826.png

gen_z7-1773292823.png

gen_z9-1773292824.png

gen_z13-1773292827.png

gen_z-1773292818.png

gen_z1-1773292818.png

gen_z5-1773292821.png

gen_z3-1773292820.png

gen_z2-1773292819.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बस्ती भत्काउँदा विस्थापित भएका परिवारहरूलाई दशरथ रंगशालामा ल्याइयो(तस्बिरहरु)

बस्ती भत्काउँदा विस्थापित भएका परिवारहरूलाई दशरथ रंगशालामा ल्याइयो(तस्बिरहरु)

बागमती करिडोर आसपासका बस्तीहरू भत्काइएपछि विस्थापित भएका धेरै परिवारहरूलाई अस्थायी रूपमा दशरथ रंगशालामा ल्याइएको छ।
रोल्पा दुर्घटनाः जिप ८०० मिटर तल खसेपछि यसरी गरियो उद्धार (फोटोफिचर)

रोल्पा दुर्घटनाः जिप ८०० मिटर तल खसेपछि यसरी गरियो उद्धार (फोटोफिचर)

रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप आज दिउँसो रोल्पाको थवाङ गाउँपालिका–१ सल्याप भन्ने ठाउँमा भिरबाट ८०० मिटर तल खसेर दुर्घटना...
पर्यटकीय गन्तव्य बन्दै लाप्राकको नमुना बस्ती (तस्बिरहरु)

पर्यटकीय गन्तव्य बन्दै लाप्राकको नमुना बस्ती (तस्बिरहरु)

तर, बाह्य सौन्दर्यभित्र लुकेको यथार्थ भने फरक छ। अव्यवस्थित निर्माण, कमसल सामग्रीको प्रयोग र परिवारको आकारअनुसार घर सानो भएकाले धेरै स्थानीयवासीको रोजाइमा यी घरहरू पर्न सकेका छैनन्। कतिपय...