नेभिगेशन
समाज

बजारमा ग्यास अभाव, नेपाल ग्यास उद्योगको वितरण कक्षबाट वितरण गरिदैं(तस्बिरहरु)

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय विकसित अवस्थाका कारण पेट्रोलियम पदार्थ र ग्यासको विश्वव्यापी अभाव देखिन थालेको छ । छिमेकी देश भारत, बङ्गलादेश र पाकिस्तान जस्ता देशमा पेट्रोलिय पदार्थ र ग्यासको अभाव देखि सकेको छ भने नेपालमा पनि यसको  प्रभाव देखिन थालेको छ । नेपाल आयल निगमले पेट्रोल तथा ग्यासको अभाव नरहेको बताउँदै आए पनि ग्यास बिक्री डिपोहरुले कृतिम अभाव सृजना गरेको अवस्थामा बालाजु औद्योगिक क्षेत्र भित्रको नेपाल ग्यास उद्योगको वितरण कक्षमा ग्यास लिनको लागि सयौको लाइन देखिन थालेको छ । सर्वसाधारणहरुको अनुसार बाहिरको ग्यास डिपोहरुमा ग्यास अभाव देखिएको जसका कारण सिलिन्डर बोकेर बालाजु आउन परेको जानकारी दिएका छन् । तस्बिरः नेपाल फोटो लाइब्रेरी

gas-abhab-ktm14-1773296605.png

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

gas-abhab-ktm12-1773296604.png

Ncell
Extreme Energy

gas-abhab-ktm13-1773296604.png

gas-abhab-ktm11-1773296603.png

gas-abhab-ktm6-1773296600.png

gas-abhab-ktm9-1773296601.png

gas-abhab-ktm8-1773296601.png

gas-abhab-ktm10-1773296602.png

gas-abhab-ktm7-1773296600.png

gas-abhab-ktm5-1773296599.png

gas-abhab-ktm4-1773296598.png

gas-abhab-ktm2-1773296597.png

gas-abhab-ktm-1773296596.png

gas-abhab-ktm1-1773296596.png

gas-abhab-ktm3-1773296597.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।