नेभिगेशन
अपराध

उदयपुरमा २७ केजी गाँजासहित एक जना पक्राउ

उदयपुर । उदयपुरको बेलका नगरपालिका–८, कोठुबाट प्रहरीले लागू औषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले बिहान करिब ११ः४० बजे सवारी साधन चेकजाँच गर्ने क्रममा अटोमा ल्याइँदै गरेको अवस्थामा २७ किलो गाँजा बरामद गरेको हो। प्रहरीले उक्त गाँजासहित सोही स्थानका अन्दाजी २७ वर्षीय अशोक राईलाई नियन्त्रणमा लिएको जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ परेका राईलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला, उदयपुरमा राखिएको प्रहरीले जनाएको छ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप अपराध
सुर्खेतमा पक्राउ परेका पूर्वअर्थमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ल्याइयो

सुर्खेतमा पक्राउ परेका पूर्वअर्थमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ल्याइयो

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ ।
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

पक्राउ पर्नेमा अर्घाखाँचीका–२८ वर्षीय सन्तोष अधिकारी, दाङका–२९ वर्षीय हेमन्त केसी, सुनसरी घर भएका ४२ वर्षीय सुकदेव राई, सोही नगरपालिका–३ बस्ने सुनसरिका ३४ वर्षीय मनिष पोदार, रूपन्देहीका–४७ वर्षीय रामरतन...
गोली प्रहार गरी ३ जना लागूऔषध कारोबारी पक्राउ

गोली प्रहार गरी ३ जना लागूऔषध कारोबारी पक्राउ

पक्राउ पर्नेमा कैलाली टिकापुर नगरपालिका–५ का २५ वर्षीय अशोक भुल, सप्तरी राजगढ गाउँपालिका–३ का २० वर्षीय निरजकुमार मण्डल तथा पर्सा पटेर्वा सुगौली गाउँपालिका–४ का ३९ वर्षीय किशोरप्रसाद ओझैया...
२२ लाख नगद रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ

२२ लाख नगद रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ

पक्राउपर्नेमा नुवाकोट, म्यगङ गाउँपालिका–५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–६ बस्ने अन्दाजी ४७ वर्षीय तारालाल विश्वकर्मा तथा पर्वत, मोदी गाउँपालिका–७ घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बस्ने ५० वर्षीय...