नेभिगेशन
मुख्य समाचार

सुधन गुरुङको सम्पत्तिसम्बन्धी छानबिन प्रतिवेदन प्रधानमन्त्रीले बुझे

काठमाडौँ । पूर्वगृहमन्त्री एवं सांसद सुधन गुरुङको सम्पत्ति विवाद सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन मन्त्रिपरिषद्ले ग्रहण गरेको छ । 

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गुरुङको सम्पत्ति विवादसम्बन्धी छानबिन प्रतिवेदन ग्रहण गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिवेदन ग्रहण भएर अध्ययन भएपछि गुरुङ पुन गृह मन्त्रालयमा फर्किने र सपथ हुने तर अहिलेसम्म गुरुङ मन्त्रीमा फर्किने निर्णय मन्त्रिपरिषदमा नभएको उनले बताए । 

Ncell
Extreme Energy

छानबिन प्रतिवेदनमा गुरुङको सम्पत्तिसम्बन्धी कैफियत नदेखिएको र केही प्रणालीगत समस्याहरु नीतिगतरुपमै हल गर्नुपर्ने सुझाव दिइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौ महिनामात्रै बिजुली बेचेर पाँच अर्बभन्दा बढी आम्दानी गरेको छ ।
हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

सरकारले आगामी जाडोयाममा काठमाडौँ उपत्यकामा हुन सक्ने विद्युतको अत्यधिक मागलाई सम्बोधन गर्दै निर्बाध र सहज आपूर्ति सुनिश्चित गर्न एकीकृत रणनीति बनाएको छ ।
बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

सरकारले बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनःस्थापनालाई तीव्रता दिएको छ ।
भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

ती वैज्ञानिकहरूले भोटेकोशी हिमबाढीमा विभिन्न जटिल प्राकृतिक प्रक्रियाको शृंखलाले भूमिका खेलेको दाबी गरेका छन्। तीमध्ये धेरै प्रक्रिया मानवसिर्जित जलवायु परिवर्तनकै कारण रहेको निष्कर्ष निकालेका छन्।