थप समाज
झिलिमिली बत्तीले सिँगारिएका काठमाडौँका मन्दिर
रंगीचंगी बत्तीले उज्यालिएका मन्दिर, सडक र बजारले राजधानीको रात्रिकालीन सौन्दर्य आकर्षक बनाएको छ । शनिबार, कात्तिक २१, २०८३
तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)
यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो... बुधबार, कात्तिक ११, २०८३
बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा
शान्तिबजारमा ५८ घरधुरी रहेको स्थानीय राजकुमार खत्रीले बताए । उनका अनुसार बाढीले बस्तीका अधिकांश घरमा बस्नै नसक्ने गरी क्षति पुर्याएको छ। घरभित्र रहेका सामानसमेत बगाएको वा पुरेको अवस्थामा... सोमबार, कात्तिक ९, २०८३
सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् कुसुन्तीकाे लिफ्टसहितको आकाशे पुल
ललितपुर महानगरपालिका–१३ स्थित चक्रपथ क्षेत्रमा निर्माण भइरहेको यो पुल करिब चार करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। २०८० फागुनमा निर्माण सुरु भएको पुल सम्झौताअनुसार एक वर्षभित्र... आइतबार, कात्तिक ८, २०८३भर्खरै
- भोटेकोशी बाढीमा बेपत्ता जुम्लाका ६३ जनाको नामावली सार्वजनिक
- अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो, दैनिक दुई सयको हाराहारीमा पुग्दै
- आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना
- सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित, ४० हजार विद्यार्थी छात्रवृत्तिमा
- आज डलरको भाउ कति पुग्यो?
- काभ्रेमा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइँदै
- बराहतालका दुई सामुदायिक वनमा १४ थान अवैध भरुवा बन्दुक फेला
- आज कुकुर तिहार र नरक चतुर्दशी मनाइँदै





















-1791531305.jpeg)
-1791211018.jpg)