नेभिगेशन
मुख्य समाचार

उचित व्यवस्थापन बिना सुकुम्वासीलाई उठिवास लगाएको भन्दै आन्दोलन (तस्बिरहरु)

काठमाडौँ । सुकुम्वासीहरूलाई उचित व्यवस्थापन बिना नै उठिवास लगाएको भन्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले काठमाडौंको माईतिघरमा प्रदर्शन गरेको छ । शनिवार बिहान किर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेर उठिवास लगाएपछि र साँझ जेन्जी अभियान्तालाई गिरफ्तार गरेपछि उनीहरू आन्दोलित भएका हुन् ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Sukumbasu-Protest_NPL-(8)-1783840044.jpeg

Ncell
Extreme Energy

Sukumbasu-Protest_NPL-(9)-1783840045.jpeg

Sukumbasu-Protest_NPL-(10)-1783840045.jpeg

Sukumbasu-Protest_NPL-(11)-1783840045.jpeg

Sukumbasu-Protest_NPL-(4)-1783840043.jpeg

Sukumbasu-Protest_NPL-(5)-1783840043.jpeg

Sukumbasu-Protest_NPL-(7)-1783840044.jpeg

Sukumbasu-Protest_NPL-(6)-1783840044.jpeg

Sukumbasu-Protest_NPL-(2)-1783840042.jpeg

Sukumbasu-Protest_NPL-(3)-1783840042.jpeg

Sukumbasu-Protest_NPL-(1)-1783840041.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।