नेभिगेशन
समाज

विमानस्थलबाटै दुर्गा प्रसाईँलाई प्रहरीले आफ्नै गाडीमा हालेर घर पुर्‍यायो (तस्बिरहरु)

काठमाडौँ । झापाबाट काठमाडौं उत्रिनासाथ दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला परिसरका एसपी पवन भट्टराईको गाडीमा हालेर घर पुर्‍याइएको छ ।

Durga-Prasai-policeko-gadima_NPL-(11)-1783845233.jpeg
विमानस्थल प्रहरीका अनुसार विमानस्थाल निषेधित क्षेत्र भएकोले सम्भावित बिरोधको कार्यक्रमलाई मध्यनजर गर्दै प्रसाईंलाई एसपीको गाडीमा घरसम्म पुर्‍याएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Durga-Prasai-policeko-gadima_NPL-(6)-1783845232.jpeg
विमानस्थलको मेन गेटबाटै पत्रकार तथा दुर्गाका समर्थकहरुलाई प्रवेश गर्न दिइएको थिइएन भने भित्र पनि सुरक्षा व्यवस्था कडा परिएको थियो । 

Ncell
Extreme Energy

Durga-Prasai-policeko-gadima_NPL-(10)-1783845233.jpeg

Durga-Prasai-policeko-gadima_NPL-(3)-1783845232.jpeg

Durga-Prasai-policeko-gadima_NPL-(4)-1783845232.jpeg

Durga-Prasai-policeko-gadima_NPL-(5)-1783845232.jpeg

Durga-Prasai-policeko-gadima_NPL-(6)-1783845232.jpeg

Durga-Prasai-policeko-gadima_NPL-(2)-1783845231.jpeg

Durga-Prasai-policeko-gadima_NPL-(1)-1783845231.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।