थप समाज
सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)
अविरल वर्षाका कारण सेती नदीको बहाब बढेर पोखराको रामघाटमा ताल बनेको छ । जिल्ला प्रशासन कास्कीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । आइतबार, असोज ११, २०८३
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)
काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर... शनिबार, असोज १०, २०८३
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्याएको नुवाकोट र धादिङका पक्की पुल
अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले... शनिबार, असोज १०, २०८३
बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन... शनिबार, भदौ २०, २०८३भर्खरै
- कालीगण्डकीमा इतिहासकै ठूलो बाढी
- बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता
- कोरला सडक पूर्ण रूपमा अवरुद्ध
- विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन
- विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह
- मनाङ र मुस्ताङमा पहिरोले नदीको बहावमा अवरोध, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
- हिमलुङ दुर्घटनामा दुई गाइड मृत फेला, सम्पर्कविहीन अन्यको खोजी जारी
- चार दिनपछि खुल्यो काठमाडौँ (तस्बिरहरू)
सडक क्षेत्र जलमग्न हुँदा सवारी आवागमनमा असहज बनेपछि सहजताका लागि सडक सुरक्षाका लागि खटिएका ट्राफिक प्रहरी सहायताका खटिएका छन् ।


















-1789740931.jpg)