नेभिगेशन
समाज

समता कर हटाउन सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी छ ।

आजको बैठकले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर हटाउने औपचारिक निर्णय गर्ने बताइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि हिजो प्रधानमन्त्री बालेनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको परामर्शमा बजेटमार्फत  निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता शुल्क हटाइएको घोषणा गरे ।

Ncell
Extreme Energy

प्रधानमन्त्रीको उक्त घोषणालाई आजको बैठकले अनुमोदन गर्ने र राजपत्रमा प्रकाशित गरिने सिंहदरबार स्रोतले जनाएको छ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
समता शुल्क हटाउनेसँगै मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

समता शुल्क हटाउनेसँगै मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकले मुख्य ७ वटा निर्णय गरेको जानकारी दिए ।
मन्त्रिपरिषद्ले हटायो शिक्षा र स्वास्थ्यको समता शुल्क

मन्त्रिपरिषद्ले हटायो शिक्षा र स्वास्थ्यको समता शुल्क

सरकारका प्रवक्ता सस्मित पोखरेलले अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले समता शुल्क पूर्ण रुपमा छुट दिने निर्णय गरेको जानकारी दिए ।