नेभिगेशन
मुख्य समाचार

बढ्यो सुनचाँदीको भाउ

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु ३०० र चाँदी रु २५ ले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ५०५ निर्धारण भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हिजो एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ४८० निर्धारण भएको थियो । 

Ncell
Extreme Energy

गत मङ्गलबार प्रतितोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ३७० मा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३३ र चाँदी ५९अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका निलम्बित प्रमुख कार्यकारी रिमाल पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका निलम्बित प्रमुख कार्यकारी रिमाल पक्राउ

रिमाल नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका निलम्बित प्रमुख कार्यकारी अधिकृत हुन् । दीपक भट्टसँगको साँठगाँठमा लगानीकर्तालाई ठग्ने गरेको आरोप उनीमाथि छ ।
अर्घाखाँचीमा खुल्यो बाँदर हेर्ने जागिर !

अर्घाखाँचीमा खुल्यो बाँदर हेर्ने जागिर !

संसदको चालू अधिवेशनमा बाँदरबारे गरमागरम बहस भयो । नहोस् पनि किन ? मध्यपहाड बाँदरको उपद्रवले आक्रान्त छ ।
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।
विश्वविद्यालयको सरुवा, बढुवा वा नियुक्तिमा राजनीतिक दबाब आए तुरुन्त मन्त्रालयमा खबर गर्नुस्ः सस्मित पोखरेल

विश्वविद्यालयको सरुवा, बढुवा वा नियुक्तिमा राजनीतिक दबाब आए तुरुन्त मन्त्रालयमा खबर गर्नुस्ः सस्मित पोखरेल

‘कसैलाइ कहाँ राख्ने, कसैलाई के गर्नुपर्ने, कसैलाई सरुवा गर्नुपर्ने, कतै बढुवा गर्नुपर्ने, नियुक्ति गर्नुपर्ने दवाव राजनीतक रुपमा विश्वविद्यालयमा कहिल्यै पनि आउँदैन । यदि आयो भने शिक्षा मन्त्रालयमा तुरुन्त...