नेभिगेशन
मुख्य समाचार

मुग्लिन–नारायणगढ सडक खण्डको अवरोध हट्यो

काठमाडौं । वर्षातपछि माथिबाट ढुंगासहितको पहिरो खस्दा अवरूद्ध बनेको मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।

शनिबार बिहान मुग्लिन–नारायणगढ सडक खण्डको गाईघाटनजिकै माथिबाट ढुंगा खस्दा सडक आवागमन एकतर्फी भएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले ढुंगा पन्छाएइ सडक सञ्चालनमा ल्याइसकिएको सडक डिभिजनले भरतपुरले जानकारी दिएको छ । यद्यपि पहिराको जोखिम कायमै रहेकाले सतर्कताका साथ यात्रा गर्न सडक डिभिजनले आग्रह गरेको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बुद्धले थप्यो नयाँ सिरिजको एटीआर विमान एटीआर-७२-६००

बुद्धले थप्यो नयाँ सिरिजको एटीआर विमान एटीआर-७२-६००

बुद्ध एयरले शनिबार एटीआर-७२-६०० विमान भित्र्याएको छ। कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ।
'घुमुवा हुँ' भन्दै रकम असुल्ने परे प्रहरी फन्दामा

'घुमुवा हुँ' भन्दै रकम असुल्ने परे प्रहरी फन्दामा

रुपन्देही, सिद्धार्थनगर नगरपालिका –१३ शान्तिनगरबाट घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम माग्दै हिँड्ने एक जनालाई पक्राउ गरिएको छ ।
रौतहटका सांसद गणेश पौडेललाई दुर्व्यवहार गरिएको भन्दै रास्वपाले गर्‍यो भर्त्सना

रौतहटका सांसद गणेश पौडेललाई दुर्व्यवहार गरिएको भन्दै रास्वपाले गर्‍यो भर्त्सना

काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि दुर्व्यवहार भएको भन्दै पार्टीले भर्त्सना गरेको छ ।
मुगुमा घरमाथि ढुंगा खस्दा तीन वर्षीय बालकको मृत्यु

मुगुमा घरमाथि ढुंगा खस्दा तीन वर्षीय बालकको मृत्यु

मुगु, मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथि ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ । उक्त घटनामा दुई जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।