नेभिगेशन
मुख्य समाचार

लुम्लेमा रातभरिमा २०० मिलिमिटर माथि वर्षा

काठमाडौं । पानी पार्ने प्रणालीको सक्रियता बढेसँगै देशका विभिन्न भागमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कास्कीको लुम्लेमा आइतबार रातभरिमा २१६.८ मिलिमिटर वर्षा भएको छ । यो भनेको अति भारी वर्षा हो । यहाँ आइतबार रातिदेखि सघन वर्षा भएको थियो ।

लुम्लेबाहेक अन्यत्र सघन वर्षा भएको छैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मौसमविद विनोद पोखरेलले धेरैपछि लुम्लेले राम्रो वर्षा पाएको बताएका छन् । ‘नेपालको सबैभन्दा धेरै वर्षा हुने ठाउँ हो लुम्ले र आज रातभरिमा २०० मिलिमिटर भन्दा धेरै भर्षा भएको छ भने काठमाडौंमा पनि राम्रै वर्षा भएको छ । अहिले गण्डकी र लुम्बिनी (पूर्वी भेग)मा वर्षा हुँदैछ,’ उनले भने ।

Ncell
Extreme Energy

पछिल्लो समय केही ठाउँमा पानी परे पनि पूर्वी तराईको धेरै ठाउँ सख्खा नै रहेका उनले बताए । 

‘बेलुका र भोलि पनि नेपालभरि वर्षा हुने देखिन्छ । पूर्वी तराईको केही ठाउँमा मात्र पानी पर्ला,’ उनले भने ।

rain-1785120954.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
देशको पहिलो अत्याधुनिक सुरुङमार्गको गरियो उद्घाटन (तस्बिरहरू)

देशको पहिलो अत्याधुनिक सुरुङमार्गको गरियो उद्घाटन (तस्बिरहरू)

पूर्वाधार विकास मन्त्री सुनील लम्सालले आज नागढुंगा सुरुङ मार्गको औपचारिक रूपमा उद्घाटन गरेका छन् ।
तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा २ जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौं चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडकखण्डमा सोमबार बिहान स्कुटर र मिनी ट्रक एक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ ।
कप्तानगञ्ज घटनाप्रति सांसद लालविक्रमले भने– गोली चलाउनुपर्ने परिस्थिति नै थिएन

कप्तानगञ्ज घटनाप्रति सांसद लालविक्रमले भने– गोली चलाउनुपर्ने परिस्थिति नै थिएन

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीचको विवाद नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएको घटनाप्रति सुनसरी–२ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले गम्भीर आपत्ति जनाएका छन् ।
सुनसरी हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न खुश्बु ओलीको माग

सुनसरी हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न खुश्बु ओलीको माग

राप्रपाकी प्रमुख सचेतक एवं सांसद खुश्बु ओलीले सुनसरीमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी छिन् ।