नेभिगेशन
मुख्य समाचार

सुनसरी घटनाबारे गोकुलको टिप्पणी– जवाफदेहिता भए राजीनामा देऊ

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सुनसरी घटना प्रकरणमा गृहमन्त्री सुधन गुरूङले राजीनामा दिनुपर्ने बताएका छन् ।

मुगुका गणेश नेपाली घटनामा गृहमन्त्री गुरूङ प्रतिनिधि सभाको रोष्ट्रममा सुँक्सुकाएको भन्दै उनले कटाक्ष गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो घटनामा जवाफदेहिता भए गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनको मत छ । 

Marvel
Extreme Energy

‘टिओबी प्रतिनिधि संसदको रोष्ट्रममा फेरि सुँक्सुकाउँदै रुन्छ र सभा हलका केही डाँको छोड्दै भक्कानिन्छन् । पानी पिउँदै भन्छ– हाम्रा भाइबहिनीमाथि गोली चलेकोमा आफ्लाई कति पीडा भईरहेछ । बाहिर केही रफ्फु मिडिया गिड्गडाउँदै भन्छन– दोष ती मान्छेको थियो, जसले गोली खाए। जवाफदेहिता भए राजिनामा देऊ,’ उनले भनेका छन् ।

सुनसरीको कप्तानगञ्जमा दुई पक्षबीचको झडप रोक्न प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो । सुनसरी अहिले पनि अशान्त छ । कर्फ्युकाबीच अहिले पनि स्थानीयहरू प्रदर्शन र नाराबाजीमा उत्रिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सरकार र पार्टीबीच कुनै टसल छैन, हस्तक्षेप नगरी काम गर्न दिनुपर्छ : रवि लामिछाने

सरकार र पार्टीबीच कुनै टसल छैन, हस्तक्षेप नगरी काम गर्न दिनुपर्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै मतभेद वा आन्तरिक द्वन्द्व नरहेको दाबी गरेका छन्। उनले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने पार्टीको...
आइजीपी परिवर्तनको विषयमा निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हो– सभापति लामिछाने

आइजीपी परिवर्तनको विषयमा निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हो– सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रहरी महानिरीक्षक (आइजीपी) परिवर्तनको विषयमा सरकारले गरेको निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै भएको बताएका छन्।
कुनै कुरा सरकारका बारेमा लुकेर गर्नुपर्ने नै छैन, जे गर्ने हो खुला गर्ने हो

कुनै कुरा सरकारका बारेमा लुकेर गर्नुपर्ने नै छैन, जे गर्ने हो खुला गर्ने हो

अडिओमा हाम्रो बारेमा के कुराहरू आयो, त्यसकारणले गर्दा हामी हतारहतार डराएर पार्टीका नेताहरू भेट्न थाल्यौँ, राति बसेर अनेकन कुराहरू गर्न थाल्यौँ। अरे बाबा, मैले त भन्दै आएको छु।...