नेभिगेशन
मुख्य समाचार

एमालेले भन्यो– सुनसरी घटनाको राजनीतिक र नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले सुनसरी घटनाको राजनीतिक र नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन् ।

सिधाकुरासँगको कुराकानीमा प्रचार विभाग प्रमुख आचार्यले परिस्थितिलाई संयमित बनाउनुको साटो सिधै गोली चलाउने आदेश दिइएको पनि बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘सुनसरीमा घटेको दुःखद घटनाले राज्यको सुरक्षा संवेदनशीलता र नागरिकप्रतिको दायित्वमाथि गम्भीर प्रश्न उठाएको छ। परिस्थितिलाई संयमित बनाउनुको साटो सिधै गोली चलाउने आदेश कसको हो?,’ उनको प्रश्न छ ।

Marvel
Extreme Energy

तल्लो तहका अधिकारीको सरुवा गरेर माथिल्लो नेतृत्वले चोखिन नमिल्ने उनको भनाइ छ । 

‘यस घटनाको पूर्ण राजनीतिक र नैतिक जिम्मेवारी गृह प्रशासन र स्वयं प्रधानमन्त्रीले लिनुपर्छ । नागरिकको ज्यानभन्दा ठूलो कुर्सी हुन सक्दैन । शान्ति सुरक्षा मा संवेदनशील बन । सामाजिक सद्भाव कायम गर,’ उनले भनेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सरकार र पार्टीबीच कुनै टसल छैन, हस्तक्षेप नगरी काम गर्न दिनुपर्छ : रवि लामिछाने

सरकार र पार्टीबीच कुनै टसल छैन, हस्तक्षेप नगरी काम गर्न दिनुपर्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै मतभेद वा आन्तरिक द्वन्द्व नरहेको दाबी गरेका छन्। उनले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने पार्टीको...
आइजीपी परिवर्तनको विषयमा निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हो– सभापति लामिछाने

आइजीपी परिवर्तनको विषयमा निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हो– सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रहरी महानिरीक्षक (आइजीपी) परिवर्तनको विषयमा सरकारले गरेको निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै भएको बताएका छन्।
कुनै कुरा सरकारका बारेमा लुकेर गर्नुपर्ने नै छैन, जे गर्ने हो खुला गर्ने हो

कुनै कुरा सरकारका बारेमा लुकेर गर्नुपर्ने नै छैन, जे गर्ने हो खुला गर्ने हो

अडिओमा हाम्रो बारेमा के कुराहरू आयो, त्यसकारणले गर्दा हामी हतारहतार डराएर पार्टीका नेताहरू भेट्न थाल्यौँ, राति बसेर अनेकन कुराहरू गर्न थाल्यौँ। अरे बाबा, मैले त भन्दै आएको छु।...