नेभिगेशन
मुख्य समाचार

पहिरोमा परी एकाघरका दुई जनाको मृत्यु


गण्डकी । पहिरोमा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा  बुबा र छोरीको मृत्यु भएको छ । 

आज बिहान गएको पहिरोले घर भत्काउँदा पुरिएर मध्यनेपाल –७ भाटवेशीएकाघरका  ५९ वर्षीय टिकबहादुर विक र उनकी कान्छी छोरी विनिता विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय, भोर्लेटारका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घरमाथि रहेको नगरकुलो भत्केपछि पहिरो खसी धन्सारसहितको दुईतले कच्ची घरमा क्षति पुर्‍याएको उनको भनाइ छ । घटनामा विककी श्रीमती सुकमाया र जेठी छोरी अस्मिता घाइते भएको र उनीहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । विक परिवार स्थानीय विष्णुदत्त सुवेदीको घरमा बसोबास गर्दै आएको थियो । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सदस्य राष्ट्रहरूको साझा चुनौतीहरू सामना गर्न बिमस्टेकमा सहकार्य आवश्यकः परराष्ट्रमन्त्री खनाल

सदस्य राष्ट्रहरूको साझा चुनौतीहरू सामना गर्न बिमस्टेकमा सहकार्य आवश्यकः परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले बिमस्टेक चार्टरको कार्यान्वयनसहित संगठनको संस्थागत सुदृढीकरणका लागि भइरहेका प्रयासहरूको स्वागत गरे । उनले जनस्तरबीच सम्पर्क क्षेत्रको नेतृत्वकर्ता राष्ट्रका रूपमा नेपाल पर्यटन, संस्कृति तथा जनस्तरबीचको आदान–प्रदानमार्फत क्षेत्रीय...
नारायणी अस्पतालका डाक्टरले दिए राजीनामा, सीडीओ र एसपीलाई कारबाही नभए देशभरका डाक्टरले राजीनामा दिने

नारायणी अस्पतालका डाक्टरले दिए राजीनामा, सीडीओ र एसपीलाई कारबाही नभए देशभरका डाक्टरले राजीनामा दिने

गत शनिबार अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि कुटपिटको विरोधमा डाक्टरहरूले सामूहिक राजीनामा दिएका हुन्।
सुन तोलामा ४ हजार ३ सयले घट्यो

सुन तोलामा ४ हजार ३ सयले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार दुई सय  र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार तीन सय...
स्वास्थ्य मन्त्रालयले भन्यो- स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही हुन्छ, ओपीडी खोल्नू

स्वास्थ्य मन्त्रालयले भन्यो- स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही हुन्छ, ओपीडी खोल्नू

मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाहरूमा भएका कुटपिट एवम् दुर्व्यवहारका घटनाका दोषीलाई कारवाहीको दायरमा ल्याइने भन्दै स्वास्थ्यजस्तो अत्यावश्यक सेवा नरोक्न आग्रह गरेको हो ।

भर्खरै