नेभिगेशन
मुख्य समाचार

मुग्लिन–नारायणगढ सडक सञ्चालनमा आउन अझै एक घण्टा लाग्ने

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोलानजिकै सुख्खा पहिरो जाँदा सडक दुईतर्की अवरुद्ध भएको छ । उक्त खण्डमा मंगलबार बिहान सुख्खा पहिरो खसेको हो ।

दुइटा उपकरणद्वारा पहिरो हटाउने काम भइरहेको छ । थप १ वटा उपकरण मद्दतका लागि पठाइएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ । थप पहिरो नझरे अबको करिब १–२ घण्टाभित्र पहिरो पन्छाइ सवारी आवागमन सञ्चालन हुने सडक डिभिजनको भनाइ छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सदस्य राष्ट्रहरूको साझा चुनौतीहरू सामना गर्न बिमस्टेकमा सहकार्य आवश्यकः परराष्ट्रमन्त्री खनाल

सदस्य राष्ट्रहरूको साझा चुनौतीहरू सामना गर्न बिमस्टेकमा सहकार्य आवश्यकः परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले बिमस्टेक चार्टरको कार्यान्वयनसहित संगठनको संस्थागत सुदृढीकरणका लागि भइरहेका प्रयासहरूको स्वागत गरे । उनले जनस्तरबीच सम्पर्क क्षेत्रको नेतृत्वकर्ता राष्ट्रका रूपमा नेपाल पर्यटन, संस्कृति तथा जनस्तरबीचको आदान–प्रदानमार्फत क्षेत्रीय...
नारायणी अस्पतालका डाक्टरले दिए राजीनामा, सीडीओ र एसपीलाई कारबाही नभए देशभरका डाक्टरले राजीनामा दिने

नारायणी अस्पतालका डाक्टरले दिए राजीनामा, सीडीओ र एसपीलाई कारबाही नभए देशभरका डाक्टरले राजीनामा दिने

गत शनिबार अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि कुटपिटको विरोधमा डाक्टरहरूले सामूहिक राजीनामा दिएका हुन्।
सुन तोलामा ४ हजार ३ सयले घट्यो

सुन तोलामा ४ हजार ३ सयले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार दुई सय  र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार तीन सय...
स्वास्थ्य मन्त्रालयले भन्यो- स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही हुन्छ, ओपीडी खोल्नू

स्वास्थ्य मन्त्रालयले भन्यो- स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही हुन्छ, ओपीडी खोल्नू

मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाहरूमा भएका कुटपिट एवम् दुर्व्यवहारका घटनाका दोषीलाई कारवाहीको दायरमा ल्याइने भन्दै स्वास्थ्यजस्तो अत्यावश्यक सेवा नरोक्न आग्रह गरेको हो ।

भर्खरै