नेभिगेशन
समाज

डाक्टरहरुले अब के गर्छन् ?

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको घटनाको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका चिकित्सकहरुले भोलिदेखि कस्तो आन्दोलन गर्ने भनेर छलफल थालेका छन् ।

आन्दोलनरत चिकित्सकहरु थप रणनीति बनाउन जुटेका छन् । प्रदर्शनी मार्गस्थित नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयमा संघका वर्तमान कार्यसमिति, पूर्वअध्यक्ष, पूर्वमहासचिव, अस्पतालका निर्देशक, वरिष्ठ चिकित्सक तथा इन्टर्न चिकित्सकहरु छलफलमा जुटेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्वास्थ्यकर्मीहरूमाथि हुने दुर्व्यवहार र कुटपिटको विरोध गर्दै संघको आव्हानमा आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द छ भने नारायणी अस्पतालका चिकित्सकहरुले सामूहिक राजीनामा दिइसकेका छन् ।

Ncell
Extreme Energy

सरकारले दोषीमाथि कारबाही हुने भन्दै चिकित्सकहरुलाई ओपीडी सञ्चालनका लागि आग्रह गरे पनि ओपीडी सुरु भएको छैन ।

भोलिदेखि आन्दोलन थप चर्काउने वा काम सुरु गर्ने भन्ने विषयमा आज निर्णय हुने संघले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिनसम्म देशभरका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भई वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएको कांग्रेसको केन्द्रीय...
रास्वपाका आयोग र विभागमा को को भए मनोनीत ?

रास्वपाका आयोग र विभागमा को को भए मनोनीत ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका आयोग र विभागहरूमा पदाधिकारी तथा सदस्यहरु नियुक्त भएका छन् ।
न्युयोर्क लागे परराष्ट्रमन्त्री शिशिर खनाल

न्युयोर्क लागे परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् ।
भोटेकोशी बाढीका कारण रोकिएका पार्टीका अभियान रास्वपाले फेरि सञ्चालन गर्ने

भोटेकोशी बाढीका कारण रोकिएका पार्टीका अभियान रास्वपाले फेरि सञ्चालन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढी र राष्ट्रिय शोकका कारण रोकिएका पार्टीका गतिविधि र अभियान पुनः सञ्चालन गर्ने भएको छ ।