नेभिगेशन
मुख्य समाचार

सर्‍यो रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सरेको छ ।

बुधबार बिहान ११ बजे तय गरिएको बैठक सर्वदलीय बैठक लगायत कारणले दिउँसो १ बजेलाई सारिएको रास्वपाले बताएको छ । बैठक रास्वपा केन्द्रीय कार्यालय घण्टीघरमा बस्नेछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको बैठकमा असार ७ देखि ११ गतेसम्म भएको पहिलो महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन र विविध विषयमा छलफल हुने महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हरिनगरमा शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय प्रतिबद्धता

हरिनगरमा शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय प्रतिबद्धता

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको गोलीकाण्ड र त्यसपछि उत्पन्न अशान्त वातावरणलाई सामान्य बनाउन हरिनगर गाउँपालिकामा सर्वपक्षीय तथा सर्वदलीय बैठक सम्पन्न भएको छ।
प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुँदै (तस्बिरहरु)

प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुँदै (तस्बिरहरु)

प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीको संसदीय सुनुवाइ समितिमा सुनुवाइ भइरहेको छ ।
रास्वपा सभापतिले सर्वदलीय बैठकको छलफलबारे राष्ट्रपतिलाई गराए जानकारी

रास्वपा सभापतिले सर्वदलीय बैठकको छलफलबारे राष्ट्रपतिलाई गराए जानकारी

बिहान सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका सभापति लामिछानेले केही बेरअघि राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।