नेभिगेशन
मुख्य समाचार

सुरू भयो रास्वपा केन्द्रीय समिति बैठक (तस्बिरहरू)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरू भएको छ ।

बुधबार बिहान ११ बजे तय गरिएको बैठक सर्वदलीय बैठक लगायत कारणले दिउँसो १ बजेलाई सारिएको थियो । केही बेरअघि बैठक सुरू भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकको सुरूहुनुपूर्व सभापति रवि लामिछानेलाई छुटेका केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

Ncell
Extreme Energy

आजको बैठकमा असार ७ देखि ११ गतेसम्म भएको पहिलो महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन र विविध विषयमा छलफल हुने महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।

WhatsApp-Image-2026-07-29-at-13.59.23-1785313270.jpeg

WhatsApp-Image-2026-07-29-at-13.59.02-1785313272.jpeg

WhatsApp-Image-2026-07-29-at-13.59.07-1785313271.jpeg

WhatsApp-Image-2026-07-29-at-13.59.03-1785313271.jpeg

WhatsApp-Image-2026-07-29-at-13.59.42-1785313269.jpeg

WhatsApp-Image-2026-07-29-at-13.59.44-1785313268.jpeg

WhatsApp-Image-2026-07-29-at-13.59.49-1785313267.jpeg

WhatsApp-Image-2026-07-29-at-13.59.46-1785313267.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बा अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बा अनुमोदित

संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बालाई अनुमोदन गरेको छ ।
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको नाम सर्वसम्मतले अनुमोदन

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको नाम सर्वसम्मतले अनुमोदन

बुधबार बसेको समितिको बैठकले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सर्वसम्मत अनुमोदन गरेको हो ।
रास्वपा बैठकमा यी प्रस्तावमा हुँदैछ छलफल

रास्वपा बैठकमा यी प्रस्तावमा हुँदैछ छलफल

चितवनमा सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको यो दोस्रो बैठक हो ।