नेभिगेशन
मुख्य समाचार

मन्त्रिपरिषद्‍को निर्णय- संसद्‍मा ९ वटा विधेयक पेस गर्ने

काठमाडौं ।  सरकारले विभिन्न क्षेत्रका कानुनी व्यवस्थालाई समयसापेक्ष र व्यवस्थित बनाउन नौ वटा महत्त्वपूर्ण विधेयकहरू संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासनिक, आर्थिक, सामाजिक र सेवाप्रवाहसँग सम्बन्धित विभिन्न ऐनहरू संशोधन तथा सुधार गर्न बनेका विधेयकहरू संसदमा अगाडि बढाउने निर्णय गरेको सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रिपरिषद्को यो निर्णयसँगै अब संवैधानिक निकायका सेवा–सुविधा, खानी तथा खनिज पदार्थको नियमन, पशुरोग नियन्त्रण, राहदानी व्यवस्था, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, बालश्रम निषेध तथा नियमन, आन्तरिक वायुसेवाको दायित्व, मेलमिलाप प्रक्रिया र कर्मचारी प्रशासनसँग जोडिएका पुराना तथा प्रचलित कानुनहरूलाई संशोधन गर्ने बाटो खुलेको छ। 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाले  सरकारलाई भन्यो– आशा मारिसकेका व्यक्तिको मृत्यु प्रमाणपत्र दिने कानुनी प्रक्रिया छिटो टुङ्गोमा पुऱ्याउनू

रास्वपाले  सरकारलाई भन्यो– आशा मारिसकेका व्यक्तिको मृत्यु प्रमाणपत्र दिने कानुनी प्रक्रिया छिटो टुङ्गोमा पुऱ्याउनू

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढीमा परी बेपत्ता भएका तर, आशा मारिसकेका व्यक्तिहरुको मृत्यु दर्ता प्रमाणपत्र दिने कानुनी प्रक्रियालाई छिटो टुंगोमा पुर्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।
मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

विश्वको आठौं अग्लो हिमाल मनास्लुमा हिमपहिरोमा परी एक विदेशी आरोही र उनका शेर्पा गाइडको मृत्यु भएको पुष्टि भएको छ। क्याम्प–३ स्थित टेन्टमा करिब सात फिट बाक्लो हिउँले पुरिएको...
सुरू भयो एमाले सचिवालय बैठक

सुरू भयो एमाले सचिवालय बैठक

नेकपा एमाले सचिवालय बैठक सुरू भएको छ। सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको हो।