नेभिगेशन
समाज

सुनसरीमा आज दिनभर केके भयो ? (तस्बिरहरू)

काठमाडौं ।  गत साउन १० गते दुई समूहबीच भएको झडपका कारण सुनसरी जिल्लाको जनजीवन अझै प्रभावित बनेको छ । घटनाको असर छिमेकी जिल्लाहरूमा समेत परेको छ ।

स्थिति नियन्त्रण बाहिर जान नदिन जिल्ला प्रशासन कार्यालयले मंगलबार राति ९ बजेदेखि लागू हुने गरी सुनसरीका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज दिनभर नयाँ झडपका कुनै पनि गतिविधि नभए पनि जिल्लाको अवस्था पूर्ण रूपमा सामान्य भइसकेको छैन । सुरक्षा व्यवस्था कडा पारिएसँगै झुम्का, महेन्द्रचोक, इनरुवा र लौही लगायतका प्रमुख स्थानहरूमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको बाक्लो गस्ती परिचालन गरिएको छ ।

Ncell
Extreme Energy

सडकमा हिँडडुल गर्ने तथा सवारीसाधन चलाउनेहरूलाई सुरक्षाकर्मीले कडा सोधपुछ गरिरहेका छन् । प्रशासनले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

तस्बिर : पवन सिग्देल/नेपाल फोटो लाइब्रेरी

Sunsari_Nepal-Photo-Library_-(2)-1785332429.JPG

Sunsari_Nepal-Photo-Library_-(1)-1785332430.JPG

Sunsari_Nepal-Photo-Library_-(3)-1785332429.JPG

Sunsari_Nepal-Photo-Library_-(4)-1785332429.JPG

Sunsari_Nepal-Photo-Library_-(6)-1785332428.JPG

Sunsari_Nepal-Photo-Library_-(5)-1785332428.JPG

Sunsari_Nepal-Photo-Library_-(9)-1785332426.JPG

Sunsari_Nepal-Photo-Library_-(7)-1785332427.JPG

Sunsari_Nepal-Photo-Library_-(8)-1785332427.JPG

Sunsari_Nepal-Photo-Library_-(14)-1785332425.JPG

Sunsari_Nepal-Photo-Library_-(13)-1785332426.JPG

Sunsari_Nepal-Photo-Library_-(12)-1785332426.JPG

Sunsari_Nepal-Photo-Library_-(11)-1785332424.JPG

Sunsari_Nepal-Photo-Library_-(10)-1785332425.JPG

Sunsari_Nepal-Photo-Library_-(16)-1785332424.JPG

Sunsari_Nepal-Photo-Library_-(15)-1785332424.JPG

Sunsari_Nepal-Photo-Library_-(17)-1785332423.JPG

Sunsari_Nepal-Photo-Library_-(18)-1785332423.JPG

Sunsari_Nepal-Photo-Library_-(20)-1785332422.JPG

Sunsari_Nepal-Photo-Library_-(19)-1785332422.JPG

Sunsari_Nepal-Photo-Library_-(21)-1785332421.JPG

Sunsari_Nepal-Photo-Library_-(22)-1785332421.JPG

Sunsari_Nepal-Photo-Library_-(24)-1785332420.JPG

Sunsari_Nepal-Photo-Library_-(23)-1785332420.JPG

Sunsari_Nepal-Photo-Library_-(26)-1785332419.JPG

Sunsari_Nepal-Photo-Library_-(25)-1785332419.JPG

Sunsari_Nepal-Photo-Library_-(28)-1785332417.JPG

Sunsari_Nepal-Photo-Library_-(31)-1785332418.JPG

Sunsari_Nepal-Photo-Library_-(32)-1785332418.JPG

Sunsari_Nepal-Photo-Library_-(27)-1785332418.JPG

Sunsari_Nepal-Photo-Library_-(34)-1785332417.JPG

Sunsari_Nepal-Photo-Library_-(29)-1785332417.JPG

Sunsari_Nepal-Photo-Library_-(35)-1785332416.JPG

Sunsari_Nepal-Photo-Library_-(33)-1785332416.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी हुन रास्वपा केन्द्रीय समितिका ११ निर्णय

यी हुन रास्वपा केन्द्रीय समितिका ११ निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीको बुधबार बसेको केन्द्रीय समितिको बैठकले ११ वटा निर्णय गरेको छ ।
मन्त्रीसँगको छलफलपछि सहकारी पीडितले फिर्ता लिए आन्दोलन

मन्त्रीसँगको छलफलपछि सहकारी पीडितले फिर्ता लिए आन्दोलन

मंगलबार दिउँसो प्रदर्शनको नेतृत्व गरेका सहकारी पीडितहरुलाई मन्त्री रावलले मन्त्रालयमै भेट गरेकी थिइन् । मन्त्री रावलले आफूले काम गर्दा गर्दै उनीहरुले अनावश्यक दवाव दिनु उचित नभएको बताएकी थिइन्...
विधानबारे प्रश्न उठाएपछि रवि लामिछानेको जबाफ– अर्को पाँच वर्ष पनि त्याग गर्न तयार छु

विधानबारे प्रश्न उठाएपछि रवि लामिछानेको जबाफ– अर्को पाँच वर्ष पनि त्याग गर्न तयार छु

महाधिवेशनबाट पारित भएभन्दा भिन्न विधान छापिएको र संसदीय दल नेतालाई सभापतिले निर्देशन दिने प्रस्ताव राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यद्वय गणेश कार्की र डा तोसिमा कार्कीले प्रश्न...
सम्हाल्नुपर्ने सुनसरी

सम्हाल्नुपर्ने सुनसरी

आगाको सानै फिलिङ्गाले गावैँ सखाप बनाइ दिनसक्छ । चैत याममा त चुरोटको ठुटाले पनि सिंगै वन सखाप बनाइदिएको हामीले प्रशस्तै देखेका छौं । झगडाको चरित्र र स्वभाव पनि...