नेभिगेशन
मुख्य समाचार

किन बोलाइयाे सुरक्षा परिषद् बैठक?

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बिहीबार बस्दैछ ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान साढे ११ बजे बैठक बस्न लागेको हो । बैठकमा पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुने उनको सचिवालयले बताएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुनसरीलगायत देशका विभिन्न भागमा भएका पछिल्ला घटना, सुरक्षा विश्लेषणबारे त्यहाँ छलफल हुनेछ ।

Ncell
Extreme Energy

राष्ट्रिय सुरक्षा परिषद्मा  प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव रहने व्यवस्था छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेसको प्रश्न– सुनसरीमा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?

कांग्रेसको प्रश्न– सुनसरीमा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरी घटनामा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा सरकारसँग जवाफ मागेको छ ।
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरू

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरू

सुनसरीलगायत देशका विभिन्न भागमा भएका पछिल्ला घटना, सुरक्षा विश्लेषणबारे त्यहाँ छलफल हुनेछ ।
एमालेको प्रश्न- प्रधानमन्त्री र गृहमन्त्रीले किन राजीनामा नदिने ?

एमालेको प्रश्न- प्रधानमन्त्री र गृहमन्त्रीले किन राजीनामा नदिने ?

नेकपा (एमाले)ले सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री बालेन शाह र गृहमन्त्रीले लिनुपर्ने भन्दै राजीनामाको विषय उठाएको छ ।
सांसद आरेनले भने– सरकार जिम्मेवारीबाट नभागोस्

सांसद आरेनले भने– सरकार जिम्मेवारीबाट नभागोस्

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार मुलुकको वर्तमान परिस्थितिप्रति गम्भीर बन्न नसकेको आरोप लगाउँदै देश सञ्चालन गर्न नसक्ने अवस्था भए जिम्मेवारीबाट अलग हुन...