नेभिगेशन
समाज

गोपालमानको निधनमा संसद्‍बाट शोक प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले कांग्रेस बरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख अर्यालले पेश गरेको शोक प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको हो ।  लगत्तै उनको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेस बरिष्ठ नेता श्रेष्ठ ४ पटक सांसद बनेका थिए । उनी २०२८ सालको आम निर्वाचनमा स्याङ्जा–१ बाट प्रतिनिधिसभा सदस्य चुनिएका थिए भने २०५६ र २०६४ मा स्याङ्जा २ बाट निर्वाचित भएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा उनी समानुपातिक सांसद थिए । त्यस्तै, उनी एक पटक उपप्रधानमन्त्री र ४ पटक मन्त्री भएका थिए ।

Ncell
Extreme Energy

यसैबीच, प्रतिनिधिसभाको बैठक साउन १९ गते बस्ने गरी स्थगित भएको छ । सभामुख अर्यालले प्रतिनिधिसभाको अर्को बैठक साउन १९ गते मंगलबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले  सरकारलाई भन्यो– आशा मारिसकेका व्यक्तिको मृत्यु प्रमाणपत्र दिने कानुनी प्रक्रिया छिटो टुङ्गोमा पुऱ्याउनू

रास्वपाले  सरकारलाई भन्यो– आशा मारिसकेका व्यक्तिको मृत्यु प्रमाणपत्र दिने कानुनी प्रक्रिया छिटो टुङ्गोमा पुऱ्याउनू

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढीमा परी बेपत्ता भएका तर, आशा मारिसकेका व्यक्तिहरुको मृत्यु दर्ता प्रमाणपत्र दिने कानुनी प्रक्रियालाई छिटो टुंगोमा पुर्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।
मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

विश्वको आठौं अग्लो हिमाल मनास्लुमा हिमपहिरोमा परी एक विदेशी आरोही र उनका शेर्पा गाइडको मृत्यु भएको पुष्टि भएको छ। क्याम्प–३ स्थित टेन्टमा करिब सात फिट बाक्लो हिउँले पुरिएको...
सुरू भयो एमाले सचिवालय बैठक

सुरू भयो एमाले सचिवालय बैठक

नेकपा एमाले सचिवालय बैठक सुरू भएको छ। सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको हो।