नेभिगेशन
मुख्य समाचार

सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका सांसदलाई छलफलमा बोलाए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका सांसदहरूलाई छलफलमा बोलाएका छन् ।

सुनसरी लगायतका घटना र मधेसमा फैलँदो प्रदर्शनबारे छलफल गर्न सभापति लामिछानेले कोशी र मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूलाई बोलाएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छलफल केही बेरमा सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालय सुरू हुने सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रपतिले गरे प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त

राष्ट्रपतिले गरे प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की, निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले र डा. राजीब सुब्बालाई नियुक्त गरेका छन् ।
अध्यक्ष केपी ओलीको चार अपिल

अध्यक्ष केपी ओलीको चार अपिल

सुनसरीको देवानगञ्जसहित देशका विभिन्न भागमा प्रदर्शन भइरहेको र सद्भाव बिथोलिन थालेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयमताको अपिल गरेका छन् । अध्यक्ष ओलीले बिहीबार विज्ञप्ति जारी...
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...