नेभिगेशन
समाज

काठमाडौँमा निकालियो सद्‍भाव र्‍याली (तस्बिरहरु)

काठमाडौँ । शान्ति, सद्भाव र एकताको आग्रह सहित आज काठमाडौँमा नागरिक र्.याली निकालिएको छ ।

नागरिक अगुवाहरूले  काठमाडौंको माइतीघर मण्डलामा शान्ति, सद्भाव र सामाजिक एकताका लागि र्‍याली निकालेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

र्‍यालीमा तराई– मधेशमा देखिएको अशान्ति रोक्न, धार्मिक तथा साम्प्रदायिक दंगा फैलिनबाट देशलाई जोगाउन सन्देशमूलक नारासहितका प्लेकार्ड प्रदर्शन गरिएको थियो । (तस्बिर- नेपाल फोटो लाइब्रेरी)

Ncell
Extreme Energy

Ktm-Nagarik-Appeal-Photo_NPL-(15)-1785492724.jpeg

Ktm-Nagarik-Appeal-Photo_NPL-(14)-1785492723.jpeg

Ktm-Nagarik-Appeal-Photo_NPL-(12)-1785492723.jpeg

Ktm-Nagarik-Appeal-Photo_NPL-(10)-1785492721.jpeg

Ktm-Nagarik-Appeal-Photo_NPL-(7)-1785492721.jpeg

Ktm-Nagarik-Appeal-Photo_NPL-(5)-1785492719.jpeg

Ktm-Nagarik-Appeal-Photo_NPL-(6)-1785492719.jpeg

Ktm-Nagarik-Appeal-Photo_NPL-(3)-1785492718.jpeg

Ktm-Nagarik-Appeal-Photo_NPL-(4)-1785492718.jpeg

Ktm-Nagarik-Appeal-Photo_NPL-(2)-1785492717.jpeg

Ktm-Nagarik-Appeal-Photo_NPL-(1)-1785492717.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

विश्वको आठौं अग्लो हिमाल मनास्लुमा हिमपहिरोमा परी एक विदेशी आरोही र उनका शेर्पा गाइडको मृत्यु भएको पुष्टि भएको छ। क्याम्प–३ स्थित टेन्टमा करिब सात फिट बाक्लो हिउँले पुरिएको...
सुरू भयो एमाले सचिवालय बैठक

सुरू भयो एमाले सचिवालय बैठक

नेकपा एमाले सचिवालय बैठक सुरू भएको छ। सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको हो।
एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

नेकपा एमाले पुनर्गठन कार्यदलका सदस्य तीन विषयमा साझा धारणामा पुगेका छन्। एक नेताले दिएको जानकारी अनुसार आइतबार बिहानबाट सुरू भएको कार्यदल बैठकमा बहुमत सदस्य १३ वटा समूहबाट आएका...