नेभिगेशन
मुख्य समाचार

प्रहरीले कर्मामाथि किन चलायो गोली ?

काठमाडौं । प्रहरीले बूढानीलकण्ठमा एक जना अभियुक्तलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गरी नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार राति १०ः२५ बजे उनलाई पक्राउ गर्न खोज्दा साथमा रहेको खुकुरीले प्रहरी माथि आक्रमण गर्ने प्रयास गरेपछि तीन राउण्ड गोली प्रहार गरिएको थियो । 

Ncell
Extreme Energy

घाइते अवस्थामा नियन्त्रणमा लिइएका तामाङको साथबाट घटनामा प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको छ । उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निम्स दाइको निधनमा अन्नपूर्ण गाउँपालिकामा सोमबार शोक बिदा

निम्स दाइको निधनमा अन्नपूर्ण गाउँपालिकामा सोमबार शोक बिदा

पाकिस्तानस्थित ब्रड पिक (८,०४७ मिटर) हिमाल आरोहणका क्रममा भीषण हिमपहिरोमा परी कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित ६ जना नेपाली आरोहीको निधन भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार...
नेपालको पर्वतारोहण इतिहासको स्वर्णिम अध्यायको दुःखद् अन्त्य भयो– महासचिव पोखरेल

नेपालको पर्वतारोहण इतिहासको स्वर्णिम अध्यायको दुःखद् अन्त्य भयो– महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी पर्वतारोहीहरूको निधन भएकामा दुःख व्यक्त गरेको छ ।
ऊर्जा क्षेत्रमा विराजभक्त श्रेष्ठले देखेका चुनौतीहरु

ऊर्जा क्षेत्रमा विराजभक्त श्रेष्ठले देखेका चुनौतीहरु

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको विकासमा सबैभन्दा ठूलो चुनौती आयोजना निर्माणभन्दा बाहिर रहेका नीतिगत तथा प्रक्रियागत अवरोध भएको बताएका छन्...
रास्वपा बागलुङको सभापतिमा ढालेन्द्र माझी निर्वाचित

रास्वपा बागलुङको सभापतिमा ढालेन्द्र माझी निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङ जिल्ला कार्यसमितिको सभापतिमा ढालेन्द्र माझी निर्वाचित भएका छन् ।