नेभिगेशन
समाज

बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

काठमाडौँ । काठमाडौँको बाँसबारीमा जमिन भासिएपछि साढे दुईतले घर पल्टिएको छ ।

बाँसबारीस्थित हरि श्रेष्ठको साढे दुईतले घरमा दार्चुलाका नरबहादुर बमले सञ्चालन गर्दै आएको न्यु गण्डकी गेस्टहाउस जमिन भासिएपछि पल्टिएर डाँडामा रहेको बाँसको झ्याङमा अडेस लागेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भासिन सक्ने अवस्था भएपछि यहाँ बसेकाले ३ दिनअघि नै घर छोडेका थिए । यो घरमा गेष्ट हाउस सञ्चालनमा थियो । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले भासिएको भाग आज त्रिपालले छोपिदिएको छ ।  

Ncell
Extreme Energy

तस्बिरःसुर्याम्स उप्रेती, नेपाल फोटो लाइब्रेरी

Basbari-House-Drone-Photo-(4)-1787299878.JPG

Basbari-House-Drone-Photo-(1)-1787299879.JPG

Basbari-House-Drone-Photo-(2)-1787299878.JPG

Basbari-House-Drone-Photo-(5)-1787299877.JPG

Basbari-House-Drone-Photo-(3)-1787299877.JPG

Basbari-House-Drone-Photo-(6)-1787299875.JPG

Basbari-House-Drone-Photo-(7)-1787299875.JPG

Basbari-House-Drone-Photo-(8)-1787299874.JPG

Basbari-House-Drone-Photo-(9)-1787299874.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको...
फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

यात्रुले सास्ती भोगिरहने र वायुसेवा कम्पनीले कुनै दायित्व नलिने यस्तो अवस्थाको अन्त्य गर्न सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ । सरकारले खासगरी आन्तरिक वायुसेवा कम्पनीलाई यात्रुप्रति जवाफदेही बनाउन...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।