नेभिगेशन
समाज

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

कास्की । बाढी प्रभावित जिल्लाबाट पोखरा ल्याइएका बेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तनहुँ, गोरखा, धादिङ र पूर्वी नवलपरासीबाट ल्याइएका १ सय २ मध्ये १९ वटा शवको पहिचान भएको छ ।

Ncell
Extreme Energy

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो । तस्बिर–  अर्जुन गाहा,नेपाल फोटो लाइब्रेरी 

Pokhara-Dead-Body-Management_NPL_ArjunGaha-(14)-1788250637.jpeg

Pokhara-Dead-Body-Management_NPL_ArjunGaha-(13)-1788250637.jpeg

Pokhara-Dead-Body-Management_NPL_ArjunGaha-(10)-1788250634.jpeg

Pokhara-Dead-Body-Management_NPL_ArjunGaha-(11)-1788250634.jpeg

Pokhara-Dead-Body-Management_NPL_ArjunGaha-(9)-1788250631.jpeg

Pokhara-Dead-Body-Management_NPL_ArjunGaha-(8)-1788250631.jpeg

Pokhara-Dead-Body-Management_NPL_ArjunGaha-(6)-1788250629.jpeg

Pokhara-Dead-Body-Management_NPL_ArjunGaha-(4)-1788250629.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

बाढी गएको पाँच दिन बितिसक्दा पनि अझै सयौँ व्यक्तिहरुको न सास भेटएको छ, न लास । अझै पनि आफ्ना प्रियजन जीवितै भेटिने आशा मरेको छैन । त्यसैले त...
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो...
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
बाढीले खोसेको रक्षाबन्धन : मोबाइलमा फोटो, शवगृहमा पर्खाइ

बाढीले खोसेको रक्षाबन्धन : मोबाइलमा फोटो, शवगृहमा पर्खाइ

एम्बुलेन्सको ओहोरदोहोर बाक्लो छ । शव ओसार्न भ्याइनभ्याइ छ । रसुवा बाढीमा परेर हराएकाहरु चितवनको नारायणी किनारमा भेटिइरहेका छन् । नारायणीमा भेटिएका शव भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग...