नेभिगेशन
सबै कुरा
वीरगंजका मेयरप्रति लक्षित गर्दै संसदमा गगनको प्रश्न

'नागरिकता किर्ते गर्नेले दलसँग जोडिएकै कारण माफी पाउँछ ? '

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जतिसुकै शक्तिशाली भए पनि गलत गर्दा कारबाही हुनुपर्ने बताएका छन् । संसदमा बाेल्दै उनले नागरिकता किर्ते गर्ने सरकारी जग्गा हडप्ने र सहकारीमा ठगी गर्ने जो कोही पनि कारवाहीको दायरामा आउनुपर्ने बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

थापाले वीरगंजका मेयर राजेशमान सिंहको नागरिकता किर्ते प्रकरणतर्फ संकेत गर्दै भने, ‘जतिसुकै शक्तिशाली होस्, जुनसुकै पदमा बसेको होस्, हातमा ताकत होस् कलम होस् । नागरिकता बनाउनलाई किर्ते गर्छ भने फलानो दलसँग जोडिएको छ त्यसकारकाण उसले किर्ते गरेपनि किर्ते माफी हुन्छ । चल्छ ?’ 

थापाले केही दिनअघि वीरगंजमा आयोजित कार्यक्रममा वीयरगंजका मेयर राजेशमान सिंहको पार्टी गठबन्धन सरकारमा भएको कारण छानबिनमा ढिलाई भएको ठोकुवा गरेका थिए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।

भर्खरै