नेभिगेशन
समाज

वैज्ञानिक विकासमार्फत स्वस्थ र निरोगी समाज निर्माण गर्न सबैलाई धन्वन्तरिको प्रेरणा मिलोस्- गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

थापाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली, आयुर्वेद एवं वैकल्पिक चिकित्सा क्षेत्रका चिकित्सक, स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता तथा सरोकारवालालाई शुभकामना दिएका हुन्।

Marvel
Extreme Energy

आयुर्वेदको मौलिक ज्ञान, स्वस्थ जीवनशैली र प्राकृतिक उपचार पद्धतिको संरक्षण, प्रवर्द्धन तथा वैज्ञानिक विकासमार्फत स्वस्थ र निरोगी समाज निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना उनले गरेका छन्।

आयुर्वेदलाई नेपाली मौलिक चिकित्सा पद्धतिका रूपमा उल्लेख गर्दै थापाले यसका प्रवर्तक भगवान् धन्वन्तरिको जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गरेका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्ता छन् सरकार र डा केसीबीच भएका सहमति

यस्ता छन् सरकार र डा केसीबीच भएका सहमति

विभिन्न माग राख्दै अनशनरत प्रा. डा. गोविन्द केसी र सरकारबीच छबुँदे सहमति भएको छ। गएराति सहमति भएसँगै डा. केसीले अनशन अन्त्य गरेका छन्।
एनपीएलमा आज लुम्बिनी र काठमाडौँ भिड्दै

एनपीएलमा आज लुम्बिनी र काठमाडौँ भिड्दै

सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार एउटा मात्रै खेल हुँदैछ ।
हुलाकीको झोलादेखि मोबाइलसम्म : फेरियो चिठीको यात्रा, उस्तै छ आत्मीयताको चाहना

हुलाकीको झोलादेखि मोबाइलसम्म : फेरियो चिठीको यात्रा, उस्तै छ आत्मीयताको चाहना

कुनै बेला गाउँमा हुलाकी देखिनासाथ मानिस घरबाट बाहिर निस्कन्थे ।
डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडे अनशन

डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडे अनशन

सरकार र अनशनरत डा. गोविन्द केसीबीच छबुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले शनिबार राति आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन् ।