नेभिगेशन
सबै कुरा

रास्वपाले प्रधानमन्त्रीलाई बुझायो सहकारी समस्या समाधान गर्ने उपायसहितको प्रतिवेदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपाय र योजना’ प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा उक्त प्रतिवेदन तयार भएको थियो । सभापति लामिछाने र उपसभापति वाग्लेले आज बिहान उक्त प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त प्रतिवेदनमा सहकारीमा पछिल्लो समय देखिएका समस्याका कारण र समाधानको उपायबारे उल्लेख गरिएको छ । जसमा सहकारी घरजग्गामा लगानी गर्ने प्रवृत्ति बन्द हुनुपर्ने,  अनुत्पादनशील क्षेत्रमा गरिने लगानीलाई बन्द गर्नुपर्ने,  सहकारीको नियमन राष्ट्र बैंक अन्तर्गत ल्याउनुपर्ने, बचत फिर्ता गर्न नसक्ने अवस्थामा रहेका सहकारीलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति विक्री गरी बचत फिर्ता गर्नुपर्ने लगायतका सुझावहरु दिइएको छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।