नेभिगेशन
सबै कुरा

लुम्बिनी गुरूयोजनामा रास्वपाको दबाब यात्रा

लुम्बिनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार लुम्बिनी गुरूयोजनामा दबाब यात्रा गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाका पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा बिहान १० बजे लुम्बिनीको १२ नम्बर गेटमा दबाब यात्रा गरेको रास्वपाले जनाएको छ । उक्त दबाब यात्राको नेतृत्व सांसद लक्ष्मी तिवारीले गरेकी छिन् ।  

Ncell
Extreme Energy

दबाब यात्रामा पार्टीकी कोषाध्यक्ष लिमा अधिकारी, केन्द्रीय सदस्य इश्रा मुल्ला मिया, प्रमिला कुलुजू, क्रान्तिशिखा धिताल लगायत सहभागी थिए । त्यस्तै विभागका तर्फबाट गणेश पौडेल, रामहरि लामिछाने, आशिका श्रेष्ठ पनि सहभागी भएका रास्वपाले जनाएको छ  । 

लुम्बिनी गुरूयोजना सन् १९७८देखि सुरू भएको योजना हो । ४६ वर्षअघि सुरू भएको उक्त अवधारणा हालसम्म पपिन सम्पन्न नभएको भन्दै रास्वपाले दबाब यात्रा गरेको हो ।   

रास्वपाले सातै प्रदेशका ३/३ वटा अलपत्र आयोजनामा दबाब यात्रा गर्ने घोषणा गरेको छ  । उक्त दबाब यात्राको उद्धाटन मेलम्ची खानेपानी आयोजनाबाट भएको थियो  । पार्टीका सबैजसो शिर्ष नेताहरुको उपस्थितिमा गत माघ २१ गते उक्त दबाब यात्राको सुभारम्भ गरिएको थियो  ।  

यसअघि गत पुस ९, १० र ११ गते नारायणगढ—बुटवल सडकखण्डमा रास्वपाले दबाब यात्रा गरेको थियो। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।