नेभिगेशन
सबै कुरा

दूग्ध विकास संस्थानका महाप्रबन्धकमाथि दुर्व्यवहार

कठमाडौँ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झामाथि कार्यकक्षमै दुर्व्यवहार  भएको छ । शुक्रबार बिहान पौने ११ बजे लैनचौरस्थित संस्थानको कार्यकक्षमै उनीमाथि हातपात र मसी पोख्ने प्रयास भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तीन जनाको समूहमा आएका युवाहरूले हातपात र मसी छर्ने प्रयास गरेको र सो क्रममा आफूले प्रतिकार गर्दा खुट्टामा चोट लागेको झाले सिधाकुरालाई बताए । ‘एक्कासि कार्यकक्षमा छिरेर दुर्व्यवहार गरे ,’झाले भने, ‘आफूले प्रतिकार गरेपछि उनीहरु झेला र जुत्ता समेत छोडेर भोगे ।’   

Ncell
Extreme Energy

उनीहरूको आक्रमणबाट खुट्टामा चोट लागेको पनि झाले बताए । यता झालाई दुर्व्यवहार गर्ने समूहले भने आफूहरू क्रान्तिकारी युवा संगठनको कार्यकर्ता भएको दाबी गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।