The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बैंकिङ कसुरमा वडाध्यक्ष पक्राउ
महोत्तरी जिल्ला अदालतबाट गत वैशाख २२ गते फरार सूचीमा रहेका वडाध्यक्ष महतोलाई प्रहरीले गत वैशाख २२ गते बिहीबार पक्राउ गरेको हो । शुक्रबार, जेठ २९, २०८३
लागुऔषधसहित ३३ जना पक्राउ
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँबाट आठ, ललितपुरबाट छ, जुम्लाबाट चार, सुर्खेतबाट तीन, मोरङ, सिन्धुपाल्चोक, तनहुँ, रुपन्देही र बाँकेबाट दुई/दुई तथा सिरहा र कैलालीबाट एक/एक जना पक्राउ परेका हुन्... शुक्रबार, जेठ २९, २०८३
विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ
आज अपराह्न १ः०० बजे बाटिक एयरको उडानबाट मलेसियाको क्वालालम्पुर जान लागेका उनीहरू अन्तरराष्ट्रिय प्रस्थान क्षेत्रमा प्रस्थान कक्षमा झोला जाँचका क्रममा पक्राउ परेका हुन् । बिहीबार, जेठ २८, २०८३
दीपक भट्ट, सुलभ अग्रवाल, शरद ओझा लगायतविरुद्ध ३ वटा अदालतमा मुद्दा दायर
हिमालयन रिइन्स्योरेन्स लिमिटेडका गोल्छासहित १० जनाविरूद्ध दुई अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँको बिगो कायम गरेको छ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ सहित... बिहीबार, जेठ २८, २०८३भर्खरै
- डिभिजन वन कार्यालयकाे स्पष्टीकरणः ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’
- तोलामा एक हजार दुई सयले बढ्यो सुनको मूल्य
- ट्रम्पको जन्मदिनमा ह्वाइट हाउसमा ‘फाइट नाइट’
- मन्त्रालयगत बजेटको छलफल भोलिदेखि, प्रधानमन्त्री कार्यालयको जवाफ दिन आउलान् बालेन ?
- परराष्ट्रमन्त्री खनाल बेइजिङमा
- रास्वपामा नेतृत्व चुन्न पहिलोपटक ईभीएम मेसिन प्रयोग
- रास्वपाको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- यस्तो बन्यो रास्वपा बागमती प्रदेशको नयाँ टिम
साताको लोकप्रीय













-1781019579.jpg)
