नेभिगेशन
सबै कुरा

आईसीसी विश्वकप क्रिकेट लिग २ : नेपालद्वारा नामिबियासामु १६९ रनको लक्ष्य प्रस्तुत

काठमाडाैँ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा नेपालले नामिबियालाई १६९ लक्ष्य दिएको छ । नेपाल ३७.१ ओभरमा १६८ रन बनाउँदै अल आउट भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालको लागि आशिफ शेखले ५८ रन, कुशल मल्लले ३८, भीम सार्कीले २६, कुशल भुर्तेलले १८, र करण केसीले १२ रन बनाए । कप्तान रोहित पौडेल, अनिल शाह र देव खनालले एक पनि जोड्न सकेनन् । 

Ncell
Extreme Energy

नामिबियाका लागि भने बर्नार्ड स्कोल्जले ४ विकेट लिए । त्यस्तै निकोल लोफ्टि इटनले ३ विकेट लिए भने ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक एक विकेट लिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानविरुद्ध खेल्दै

विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानविरुद्ध खेल्दै

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु...
एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

वेस्टइन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किंग्स बाट खेल्ने भएका छन्।
विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित

विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित

नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले आज ११२ बलमा चार चौकासहित ८७ रनको पारी खेले । यस्तै, दीपेन्द्रसिंह ऐरीले...
क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

उसका लागि ओपनर युवराज सम्राले शतकीय पारी खेले । उनले ११७ बलमा ११ चौका र चार छक्कासहित १०५ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा युवराजको यो...