थप सबै कुरा
संघले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई वीरगंज महानगरले हाजिर हुन नदिने, अर्को नपठाए तालाबन्दी गर्ने निर्णय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाएको तथा हालका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक र प्रशासनिक अधिकारसमेत खोसेको विरोधमा यस्तो निर्णय गरिएको महानगरपालिकाले... मंगलबार, जेठ ५, २०८३
बजेटका सिद्धान्त र प्राथमिकताः सांसदहरुका आ-आफ्नै सुझाव
संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट अर्थात विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामामाथि छलफल भइरहेको छ । दुवै सदनका सांसदहरुले प्राथमिकता राम्रो रहेको बताउँदै व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा... सोमबार, जेठ ४, २०८३
वीरगञ्जमा नयाँ प्रशासकीय अधिकृतलाई हाजिर नगराउन मेयरले डाके वडाध्यक्ष सहितको बैठक
वडा नं ४ का वडाध्यक्ष जगत साहका अनुसार संघ सरकारले सोमबारसम्म अर्को प्रशासकीय अधिकृत नपठाए महानगरका जनप्रतिनिधि मन्त्रालयमै गएर दबाब दिने तयारी छ । उनले सोमबार दिउँसो ३... आइतबार, जेठ ३, २०८३
सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने
विधेयकमार्फत जल तथा ऊर्जा आयोगको सचिवालयलाई थप अधिकार सम्पन्न बनाउने प्रस्ताव गरिएको छ । सचिवालयलाई जलस्रोतको नियमन, नीति समन्वय र दीर्घकालीन योजना निर्माण गर्ने प्रमुख निकायका रूपमा विकास... मंगलबार, वैशाख २९, २०८३भर्खरै
- नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा पदभार ग्रहण
- दुर्गा प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
- ३३औं प्रधानन्यायाधीश मनोजकुमार शर्माले लिए शपथ
- धितोपत्र बोर्ड अध्यक्ष: को को परे सर्टलिस्टमा ?
- विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा अर्थमन्त्रीको जवाफः ‘कमजोर वर्गलाई माथि उठाएर नै मध्यम वर्गको विस्तार हुन्छ’ (पूर्णपाठसहित)
- वहिष्करणमा परेको क्षेत्रलाई बजेट विनियोजनमा विशेष प्राथमिकता दिइन्छः अर्थमन्त्री वाग्ले
- मन्त्रिपरिषद्काे निर्णयः विस्थापित सुकुम्वासीलाई एकमुष्ट २५ हजार, आफैँ भाडामा बस्नेलाई मासिक १५ हजार दिने
- उपत्यकाका नदी किनारमा रहेका बस्ती हटाउँदा विस्थापित परिवारलाई २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय
साताको लोकप्रीय
















-1774162118.jpg)