नेभिगेशन
सबै कुरा

वन कार्यालयले झुपडी भत्काउँदा गरिब परिवारको बिचल्ली

चन्द्रपुर । रौतहटको चन्द्रपुर-७ स्थित  नयाँबस्ती बस्दै आएकाहरुकाे झुपडी बन कार्यालयले भत्काइदिएको छ । स्थानिय धर्मेन्द्र मली डोम,  जुगेशर हजारी, अशोक पासवान, विवेक पासवान को झुपडी भत्काइदिएपछि ४ वटा परिवारको बिचल्ली भएको धर्मेन्द्र मली डोमले गुनासाे गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिना सूचना वनका कर्मचारी आएर बर्षौँदेखि बस्दै आएको झुपडी भत्काएको उनीहरुको आराेप छ ।  झुपडी भत्किएपछि बिचल्ली भएको र जाडो मा कहाँ, कसरी बस्ने भन्ने चिन्ता ले सताएको बिबेक पासवान बताउँछन् । 

Ncell
Extreme Energy

वन क्षेत्र अतिक्रमण गरि झुपडी बनाएको र पटक पटक हटाउन सुचना दिदा खाली नगरेपछि शनिवार वनका कर्मचारीले हटाएको चन्द्रनिगाहपुर सेक्टर वन कार्यालयका साहयक वन अधिकृत राम केवल राय यादवले जानकारी दिएका छन् । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जापानमा बढ्याे बेरोजगारी

जापानमा बढ्याे बेरोजगारी

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर मौसमी रूपमा समायोजित छ करोड ८३ लाख ४० हजार पुगेको छ...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...