नेभिगेशन
सबै कुरा

यी हुन् माओवादीबाट मन्त्री बन्नेहरु

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका तर्फबाट ५ जना मन्त्रीहरु सरकारमा जाने भएका छन् । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री बन्ने भएका छन् भने उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै यसअघि पनि संचार मन्त्रालयको जिम्मेवारी सम्हालेकी रेखा शर्माले पुन सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएकी छिन् भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी शक्ति बस्नेत पाएका छन् । त्यस्तै सोमबार सपथ लिएका हितबहादुर तामाङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

Ncell
Extreme Energy

माओवादीबाट मन्त्री बनेका नारायणकाजी श्रेष्ठ यसअघि पनि उपप्रधान तथा गृहमन्त्री थिए भने शक्ति बस्नेत पनि माओवादीबाटै उर्जा मन्त्री बनेका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।