नेभिगेशन
सबै कुरा

शिक्षामन्त्री सुमना श्रेष्ठको पहिलो निर्णय–विश्वविद्यालयहरुको कुलपति प्रधानमन्त्री रहने कानुन संशोधन गर्ने

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहने कानुन संसोधन गर्ने निर्णय संसोधन गर्ने निर्णय गरेकी छिन् । त्रिभुवन विश्वविद्यालयसँगै ११ ओटा विश्वविद्यालयको कुलपति  प्रधानमन्त्री रहने व्यवस्था रहेकोमा त्यसलाई संसोधन गर्ने निर्णय शिक्षामन्त्री श्रेष्ठले गरेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुमना श्रेष्ठले संसद तथा संसदीय समितिका बिभिन्न बैठकमा कुलपतिको व्यवस्थाबारे आलोचना गर्दै आएकी थिइन् । र बुधबार साँझ सपथ ग्रहणपछि  शिक्षा मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले पहिलो निर्णयको रुपमा विश्वविद्यालयसम्बन्धी ऐन संशोधन गर्ने निर्णय गरेकी हुन्  ।

Ncell
Extreme Energy



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।