नेभिगेशन
सबै कुरा
संसदमा प्रधानमन्त्रीकाे सम्बाेधन :

नेपाल र रुसका परराष्ट्र मन्त्री वार्तामा छन्: प्रधानमन्त्री

काठमाडौँ । रुसी सेनामा नेपाली सैन्य भर्ती र हताहतिका विषयमा नेपाल र रुसका परराष्ट्रमन्त्री बीच वार्ता सुरु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस्तो जानकारी दिएका हुन् । 

Ncell
Extreme Energy

नेपालीहरूको रुसी सेनामा भर्ती, क्षति र हताहत हुनेहरूको विवरण र क्षतिपूर्तिका सम्बन्धमा वार्ता केन्द्रित भएको प्रधानमन्त्री दाहालले बताए । रुसी सेनामा नेपालीको अवैध भर्ती रोक्न सरकारले कडा निमन गरिरहेको भन्दै उनले क्षति व्यहोरेका परिवारकाे हकमा क्षतिपूर्ति सम्बन्धमा छलफल भइरहेको प्रधानमन्त्री दाहालले बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।