नेभिगेशन
सबै कुरा

यो गठबन्धन दुर्घटनामा पर्दैन : विष्णु पौडेल

काठमाडौँ । एमाले उपाध्यक्ष विष्णु पौडेलले नयाँ सत्ता गठबन्धन दुर्घटनामा नपर्ने दाबी गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गठबन्धन लेनदेन र स्वार्थका लागि नबनेको प्रष्ट्याए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विगतको अनुभवसहित गठबन्धन बनेको भन्दै उनले भने, ‘यो अनुभवले बनेको गठबन्धन हो । दुर्घटनामा पर्दैन ।’

Ncell
Extreme Energy

उपाध्यक्ष पौडेलले नयाँ गठबन्धन गरेर नयाँ दलहरूले संविधानसम्मत सहयात्रा गरेको भन्दै यसलाई अन्यथा नमान्न कांग्रेसलाई आग्रह गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।